एनआरएनए सचिवमा डिबी क्षेत्रीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि सचिवमा मध्यपूर्व संयोजक डिबी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए कतारको सातौ राष्ट्रिय महाधिबेशनलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीले सन् २०१७–२०१९ कार्यकालका लागि सचिव पदमा औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन ‘हजारे अभियान’का अभियन्ता तथा लामो समय देखि खाडी क्षेत्रमा कार्यरत क्षेत्री दुई कार्यकाल एनआरएन … Continue reading एनआरएनए सचिवमा डिबी क्षेत्रीको उम्मेदवारी